२२ बैशाख २०८१, शनिबार

Tag: रघुगङ्गा जलविद्युत्

रघुगङ्गा जलविद्युत् आयोजना निर्माण शुरु

१ असोज, म्याग्दी । चालिस मेगावाट क्षमताको रघुगङ्गा जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको काम शुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले बनाउन लागेको आयोजना निर्माणका लागि रु छ अर्बमा २०७४ मङ्सिर ५ गते ठेक्का सम्झौता गरेको