२४ बैशाख २०८१, सोमबार

Tag: रक्सी चुरोट

रक्सी चुरोट र सुर्ती सेवन नगर्ने प्रतिबद्धता

दार्चुला, ९ जेठ । दार्चुलामा कार्यरत जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुले रक्सी, चुरोट र सुर्तीजन्य वस्तुबाट टाढै रहने प्रतिबद्धता जनाएका छन् । आफ्नो स्वास्थ्यप्रति पूर्ण जिम्मेवारी रहने भन्दै दशबुँदे प्रतिबद्धताअन्तर्गत यस्तो प्रतिबद्धता जनाएका हुन् । स्वास्थ्य कार्यालय दार्चुलाले आयोजना गरेको राष्ट्रिय