५ जेष्ठ २०८१, शनिबार

Tag: रंगेली नगरपालिका

रंगेली नगरपालिकाका मेयर र उपमेयर एमाले प्रवेश

विराटनगर । मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रबाट निर्वाचित भएका नगरप्रमुख दिलिप बगडिया र उपमेयर केशवकुमारी खराल एमाले प्रवेश गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बगडियालाई पार्टीमा स्वागत गरेका हुन् ।