६ जेष्ठ २०८१, आइतबार

Tag: योजना आजदेखि

घर सापटीदेखि शैक्षिक सापटीसम्मका सामाजिक सुरक्षा कोषकाे योजना आजदेखि

काठमाडौं । सामाजिक सुरक्षा कोषले आज भदौ १ गतेदेखि चार किसिमका सापटी योजना कार्यान्वयनमा ल्याउने भएको छ । कोषमा योगदानकर्ता आबद्ध भएको ३६ महिना पुगेसँगै उक्त सापटी योजना कार्यान्वयनमा ल्याउने भएको हो । कोषले योगदानकर्ता घर सापटी, शैक्षिक सापटी, सामाजिक