२२ बैशाख २०८१, शनिबार

Tag: योगेश श्रेष्ठ

बालिका बलात्कार गर्ने युवकलाई १२ वर्ष कैद

कपिलवस्तु, २९ फागुन । कक्षा ७ मा पढ्ने १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा कपिलवस्तुका एक युवालाई १२ वर्ष कैद भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–९ इमिलियाका १८ वर्षीय योगेश श्रेष्ठलाई १२ वर्ष कैद र एक लाख क्षतिपूर्तिको फैसला