१४ बैशाख २०८१, शुक्रबार

Tag: युवा संघ नेपाल

एसपिपी खारेजीको माग गर्दै एकीकृत समाजवादीनिकट युवा संघ नेपालको विरोध प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) को विरोधमा आज यहाँ प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा युवा सङ्घका अतिरिक्त क्रियाकलाप विभागले आयोजना गरेको विरोध प्रर्दशनमा सहभागी युवाले एसपिपीका बारेमा सरकारले स्पष्ट