१४ बैशाख २०८१, शुक्रबार

Tag: युवा परिचालन

युवा परिचालन गर्ने हाम्रो अभ्यास अरुले पनि सिकेः गाउँपालिका अध्यक्ष पुन

नेपालका ७५३ स्थानीय तह मध्ये १८ मा महिलाको नेतृत्व छ । तीमध्ये म्याग्दीको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन एक हुनुहुन्छ । भौगोलिक रुपमा विकट धवलागिरि गाउँपालिका प्राकृतिक स्रोतसाधनका हिसाबले सम्भावना बोकेको स्थानीय तह हो । गाउँपालिकाले पूर्वाधार विकास र सामाजिक