५ जेष्ठ २०८१, शनिबार

Tag: युवाको रोजाइ

कृषि कर्म : पाल्पाका युवाको रोजाइ

तानसेन । पाल्पामा कोरोनाको सङ्क्रमण बढेको समयमा पनि युवा कृषि कर्ममै व्यस्त छन् । खेतबारीमै काम गर्दा उत्पादन लिन र कोरोनाको जोखिमसमेत कम हुने हुँदा खेतबारी तथा गोठमा युवा बढी व्यस्त देखिएका छन् । घरआँगन, खेतबारी, गोठमा काम गर्दा सुरक्षित