२१ बैशाख २०८१, शुक्रबार

Tag: युरोपेली च्याम्पियन्स लिग फुटबल

युरोपेली च्याम्पियन्स लिग फुटबल यसैसाता शुरु

पेरिस, १९ साउन । कोरोनाभाइरसका कारण करिब पाँच महिना स्थगित गरिएको युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग फुटबल यसैसातादेखि पुनः शुरु हुँदैछन् । युरोपेली मुलुकहरुमा कोरोनाभाइरसको महामारी तिब्र भएसँगै दुवै प्रतिस्पर्धा गत मार्चमा एकाएक स्थगित गरिएका थिए । युरोपेली फुटबलको