२२ बैशाख २०८१, शनिबार

Tag: युट्युब ट्रेन्डिङ

युट्युब ट्रेन्डिङको नम्बर एकमा ‘बदला बरीलै’

बागलुङ, २० साउन । बलात्कृत चेलीको बेदना र विद्रोह झल्काउने तीज गीत ‘बदला बरीलै’ सार्वजनिक भएको दुई दिनमै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ । गीतको भिडियो अहिले युट्युबमा सर्वाधिक हेरिएकामध्ये नम्बर एकमा छ । गीतको ‘भ्यूज’ आज साँझसम्ममा १०