१८ बैशाख २०८१, मंगलबार

Tag: याम्पा-आँबुखैरेनी

पहिरोले पृथ्वी राजमार्गको याम्पा-आँबुखैरेनी सडकखण्ड अवरुद्ध

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । सोमबार रातिदेखि परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो । सडकमाथिबाट खसेको पहिराका कारण उक्त खण्ड दुईतर्फीरूपमा अवरुद्ध भएकामा अहिले