१६ जेष्ठ २०८१, बुधबार

Tag: यात्रुवाहक

सोमबारदेखि सबैखाले यात्रुवाहक सवारी साधन उपत्यकाबाट बाहिरिन र भित्रिन रोक

९ चैत, काठमाडौं । सरकारले भोली चैत १० गते सोमबारदेखि सबैखाले यात्रुवाहक साधनलाई काठमाडौं उपत्यकाबाट बाहिरिन र भित्रिन रोक लगाउँदैछ । यात्रु ओसार्ने सार्वजनिक, निजी र भाडाका चारपांग्रे तथा दुईपांग्रे सबै यातायातका साधनमा यो नियम लागू हुनेछ । काठमाडौं बाहेकका सहर ठाउँको