२३ बैशाख २०८१, आइतबार

Tag: यात्रुमैत्री अभियान

यात्रुमैत्री अभियान : लिखित प्रतिबद्धता जनाउँदै सार्वजनिक सवारीका चालक

नारायण ढुङ्गाना, काठमाडौँ, ५ माघ । सार्वजनिक सवारीप्रति सर्वसाधारणको गुनासो बढ्न थालेपछि अवस्था सुधार्न ट्राफिक प्रहरीले सार्वजनिक सवारीका चालकसँग लिखित प्रतिबद्धता लिन थालेको छ । प्रहरीले स्थलगतरुपमा सवारीको अनुगमन गरी प्रत्यक्ष देखिएको समस्या पहिचान गरी यात्रुको गुनासोसमेत समेटेर लिखित प्रतिबद्धता