२२ बैशाख २०८१, शनिबार

Tag: यात्रुको संख्यामा वृद्धि

दशैँमा घर गएर उपत्यका भित्रिने यात्रुको संख्यामा वृद्धि

असोज २०, काठमाडौँ | यस वर्षको बडादशैँमा घर गएर फर्कने यात्रुको संख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार असोज १४ गते विजयादशमीदेखि असोज १९ गते कोजाग्रत पूर्णीमासम्म चार लाख १२ हजार ६८८ यात्रु काठमाडौँ भित्रिसकेका छन् । विजयादशमीमा