२२ बैशाख २०८१, शनिबार

Tag: यातायात सेवा अवरुद्ध

मकवानपुरको भैँसे–भीमफेदी सडक अवरुद्ध

मकवानपुर । मकवानपुर जिल्लाको भैँसे–भीमफेदी सडकखण्डको धोर्सिङमा गए राति गएको ठूलो पहिराले आज बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिका–६ धोर्सिङ लगायत अन्य पाँच स्थानमा ठूलो सानो पहिरो गएका कारणले भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सुमो जिपलगायत अन्य हल्का