२२ बैशाख २०८१, शनिबार

Tag: यातायात सञ्चालन बन्द

रातको समयमा बेनी–जोमसोम सडक भदौ ३१ गतेसम्म बन्द

भाद्र २१, काठमाडौँ | बेनी–जोमसोम सडकमा भदौ ३१ गतेसम्म रातको समयमा यातायात सञ्चालन बन्द गरिएको छ ।सो सडकखण्ड अन्तर्गत म्याग्दी र मुस्ताङ क्षेत्रमा पहिरो खस्ने र खोलामा पानीको सतहसमेत नघटेपछि यात्रुको सुरक्षाका लागि गत साउन ५ गतेदेखि भदौ १५ गतेसम्म