२२ बैशाख २०८१, शनिबार

Tag: यातायातलाई सहज

व्यवसायीद्वारा यातायातलाई सहज बनाउने प्रतिबद्धता

ताप्लेजुङ । ताप्लेजुङका यातायात व्यवसायीले यातायातलाई सहज र सर्वसुलभरुपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । सिट क्षमताका आधारमा सहजरुपले टिकटको प्रबन्ध गरी सेवा प्रदान गर्न उनीहरु प्रतिबद्ध भएका हुन् । जिल्ला यातायात व्यवस्थापन समितिका पदाधिकारी र यातायात व्यवसायीबीचको संयुक्त बैठकका