४ जेष्ठ २०८१, शुक्रबार

Tag: यस वर्षकै उच्च

अविरल वर्षाका कारण नारायणीमा पानीको बहाव यस वर्षकै उच्च

भरतपुर । अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ७ः३० बजे दिएको जानकारीअनुसार नारायणगढ र देवघाट बाढी मापन केन्द्रमा जल सतहले सतर्कताको तह पार