१४ बैशाख २०८१, शुक्रबार

Tag: यसरी भित्र्याइयो हेर्नुहोस्

यसरी भित्र्याइयो हेर्नुहोस् हनुमानढोकाको दशैँघरमा फूलपाती (फोटो फिचर)

काठमाडौँ । काठमाडौँस्थित हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ । हनुमानढोका दरबार नासलचोकमा पूजा र मूलचोकमा बलिसहित पूजा गरेपछि दशैँघरमा फूलपाती भित्र्याइएको हो । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंँघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङ