४ जेष्ठ २०८१, शुक्रबार

Tag: यसरी खुल्नेछ

वाग्मती प्रदेशको चक्रपथ : यसरी खुल्नेछ विकास र समृद्धिको ढोका

काठमाडौँ । सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेशको समग्र विकास र आर्थिक समृद्धिका लागि प्रदेश सरकारले केही रणनीतिक महत्वका योजना अगाडि सारेको छ । प्रदेश सरकारले विशेष महत्व दिएका केही रणनीतिक महत्वका आयोजनाको विकास र विस्तारका लागि विशेष महत्व दिएको छ