१४ बैशाख २०८१, शुक्रबार

Tag: मौलिक पहल

नेपालका राजनीतिक शक्तिहरुको मौलिक पहलले शान्ति स्थापना सम्भव भएको हो : सभामुख घिमिरे

मनामा, बहराइन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालका राजनीतिक शक्तिहरुको मौलिक पहलले आफ्नो मुलुकमा शान्ति स्थापना सम्भव भएको बताएका छन् । अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १४६औँ महासभालाई बहराइनको राजधानी मनामामा आइतबार साँझ सम्बोधन गर्दै सभामुख घिमिरेले नेपालका प्रमुख राजनीतिक