२३ बैशाख २०८१, आइतबार

Tag: मौजा गाउँ

कास्कीको सुन्दर पर्यटकीय गन्तब्य मौजा होमस्टे

पृष्ठभूमि : नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा कास्की जिल्लाको मौजा (होमस्टे) लाई छनोट गरेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने गरी २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने