१४ बैशाख २०८१, शुक्रबार

Tag: मोहन निरौला

कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी

काठमाडौँ । कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् । शनिबार सम्पन्न १९औँ साधारणसभामा उहाँ कुल खसेको चार सय ६८ मतमा दुई सय ३५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम्