१४ बैशाख २०८१, शुक्रबार

Tag: मोवाइल नै फुटाइदिए

रवि लामिछानेका सहयोगी दिपक बोहरामाथि आक्रमण, मोवाइल नै फुटाइदिए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य समेत रहेका सभापति रवि लामिछानेका सहयोगी दिपक बोहरामाथि आक्रमण भएको छ । सभापति लामिछानेसंगै जारी मतदानका क्रममा मतदान केन्द्रहरुमा गएर मतदाता भेट्ने र मतदान अधिकृतहरुसँग जानकारी लिन जाने क्रममा भरतपुर महानगरपालिका-११ मा आफूलाई