६ जेष्ठ २०८१, आइतबार

Tag: मोर्चामा आएनन्

उपेन्द्र यादव भन्छन् – बाबुरामजीको एक्लै हिँड्ने बानी परेकोले मोर्चामा आएनन्

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईलाई एक्लै हिँड्ने बानी परेकोले समाजवादी मोर्चामा नआएको टिप्पणी गरेका छन् । जसपाले आज बिहीबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले चार दलीय