१९ बैशाख २०८१, बुधबार

Tag: मोरङ क्षेत्र नं ६

मोरङ-६ बाट कांग्रेसका डा. शेखर कोइराला विजयी

मोरङ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ निर्वाचन क्षेत्र नं ६ बाट सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला ३५ हजार दुई सय २४ मत प्राप्त गरी विजयी भएका छन् ।