१४ बैशाख २०८१, शुक्रबार

Tag: मोबाइल नेटवर्क अवार्ड

एनसेलले पायो नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड

काठमाडौँ । विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट जनवरी–जुन २०२२ को लागि एनसेलले अर्वाड प्राप्त गरेको छ ।एनसेलले नेपालको सबैभन्दा फास्टेस्ट मोबाइल नेटवर्कको अर्वाड प्राप्त गरेको हो । आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको