१४ बैशाख २०८१, शुक्रबार

Tag: मोतिपुर औद्योगिक क्षेत्र

रुपन्देहीमा सुकुम्बासी र प्रहरीबीचको झडप : ४ जनाको मृत्यु, कैयौँ घाइते

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ३ जनाको सनाखत हुन नसकेको र १ जनाको सनाखत भएको शिक्षण अस्पताल (युसिएमएस)