२५ बैशाख २०८१, मंगलबार

Tag: मोटरसाईकलको ठक्कर

झापामा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा । झापाको अर्जुनधारा नगरपालिका-९ स्थित भित्रि सडक खण्डमा मोटरसाईकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा-९ का ५८ बर्षीय राजेन्द्र थापा रहेका छन । हिजो राती साढे ६ बजे को.९प १७६३ नम्वरको मोटरसाईकलले ठक्कर