२१ बैशाख २०८१, शुक्रबार

Tag: मोटरसाइकल नियन्त्रण

आदेश उल्लङ्घन गर्ने मोटरसाइकल नियन्त्रण

दमौली, १२ चैत । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ८० सवारी साधनलाई विभिन्न स्थानबाट आज नियन्त्रणमा लिएको छ । कोभिड–१९ को रोकथामका लागि सरकारको आदेश नमानी सवारी सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी