४ जेष्ठ २०८१, शुक्रबार

Tag: मेसनग्रिनवुड

बलात्कारको आरोपमा युनाइटेडका खेलाडी मेसनग्रिनवुड पक्राउ

एजेन्सी । बलात्कारको आरोपमा म्यानचेस्टर युनाइटेडका युवा खेलाडी मेसनग्रिनवुड पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय समाचार अनुसार सामाजिक सञ्जालमा मेसनग्रिनवुडमाथि बलात्कारको आरोप लगाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । एक महिलाले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बिर र भिडियोको बारेमा आफूहरुलाई जानकारी