२४ बैशाख २०८१, सोमबार

Tag: मेला

सुदूरपश्चिमकै प्रसिद्ध बडिकेदार मेला नहुने

डोटी, २८ कात्तिक । सुदूरपश्चिम प्रदेशकै ठूलो तथा अति नै महत्व राख्ने बडिकेदार मेला यो वर्ष नहुने भएको छ । भक्तजनको मनकामना पूरा गर्ने भन्दै निकै चर्चामा रहेको बडिकेदार गाउँपालिकामा पर्ने उक्त मेला कोरोना सङ्क्रमणका कारण नहुने भएको हो ।