१४ बैशाख २०८१, शुक्रबार

Tag: मेलम्ची बाढी

मेलम्ची बाढी : प्रभावित अझै अस्थायी टहरामै

सिन्धुपाल्चोक । विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको आज दुई वर्ष पूरा भएको छ । असार १ र त्यसपछिका पटक पटकका बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । नदी तटीय क्षेत्रका सयौँ घर