१४ बैशाख २०८१, शुक्रबार

Tag: मेरो सरकार भन्ने प्रत्याभूत गराउँछौँ

तनहुँ पुगेर मन्त्री झाँक्रीले भनिन्- सबै नागरिकले मेरो सरकार भन्ने प्रत्याभूत गराउँछौँ

दमौली । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वर्तमान सरकारलाई सबै नागरिकको सरकार हो भन्ने प्रत्याभूत गराउने प्रतिबद्धता व्यक्त गरेकी छन् । नेकपा (एकीकृत समाजवादी) तनहुँले दसैँका अवसरमा आज दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले सरकार सबै नागरिकको