४ जेष्ठ २०८१, शुक्रबार

Tag: मेरो भाइ

‘मेरो भाइले अपराध गर्यो’ भन्दै १०० मा दिदीको फोन

काठमाडौं । एकै गाउँका तीन युवक एकै ट्र्याक्टरमा काम गर्थे। चैत ५ गते दिनभर खोलाकिनारमा ढुंगा, बालुवाको काम गरे। साँझ ट्र्याक्टरमा चालकलाई बीच पारी दायाँ–बायाँ दुई सहचालक बसे। उनीहरू ढुंगा, बालुवा भरिएको ट्र्याक्टर लिएर गल्याङ नगरपालिका–८ बग्रान्तीतर्फ लागे। ट्र्याक्टर गुडिरहेकै