१४ जेष्ठ २०८१, सोमबार

Tag: मेरो जीत

पदबहाली गर्दै लिङ्देनले भने- मेरो जीतमा निर्मल निवासको कुनै भूमिका छैन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो जीतमा निर्मल निवासको कुनै भूमिका नभएको स्पष्टीकरण दिएका छन् । पार्टी केन्द्रीय कार्यालयमा सोमबार पदभार ग्रहण गर्दै अध्यक्ष लिङ्देनले महाधिवेशन प्रतिनिधिहरुको मतका आधारमा आफ्नो जीत भएको दावी गरे