१४ बैशाख २०८१, शुक्रबार

Tag: मेघगर्जन र चट्याङ

देशभर मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । देशभर आज सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका आनुसार नेपालमा भारतको छत्तीसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको सामान्य प्रभावका साथै मनसुन न्यूनचापीय रेखा