२६ बैशाख २०८१, बुधबार

Tag: मृत अवस्था

तनहुँमा एकै परिवारका ३ जना भेटिए मृत अवस्थामा

  तनहुँ,१ ३ वैशाख । तनहुँको व्यास नगरपालिका-१ निर्मल बस्तीमा एकै परिवारका ३ जना मृतावस्थामा भेटिका छन् । अपाङ्गता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठको शुक्रबार तथा आमा ३४ वर्षीया रवीना र अपाङ्गता भएकी ११ वर्षीया छोरी प्रिया आज मृत