४ जेष्ठ २०८१, शुक्रबार

Tag: मृतक नेपालीको शव

इजरायल घटना : मृतक नेपालीको शव यथाशक्य छिटो नेपाल ल्याउने तयारी

काठमाडौँ । सरकारले इजरायलमा आक्रमणमा परी निधन भएका नेपाली नागरिकको शव पहिचान गरी यथासक्य छिटो स्वदेश ल्याउन पहल भइरहेको जनाएको छ । साथै घाइतेको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकारसमक्ष अनुरोध भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायल