१९ बैशाख २०८१, बुधबार

Tag: मूलधारको पार्टी

नेपालको दावी : एकीकृत समाजवादी कम्युनिष्ट मूलधारको पार्टी भएको छ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आफ्नो पार्टी कम्युनिष्ट मूलधारको पार्टी भएको दावी गरेका छन् । समाजवादी अपाङ्ग सङ्गठनको कार्यसमिति घोषणा कार्यक्रममा उनले माले, जनताको बहुदलीय जनवादको सिद्धान्त पार्टीले अवलम्बन गरेको जनाउँदै समाजमा न्याय, समानता र