१४ बैशाख २०८१, शुक्रबार

Tag: मूर्ति स्थापनाको तयारी

चितवनको माडी अयोध्याधाममा मूर्ति स्थापनाको तयारी

भरतपुर । चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति आउँदो चैत ७ गते काठमाडौँबाट र्यालीसहित