९ जेष्ठ २०८१, बुधबार

Tag: मुहान

खानेपानीको मुहान पुरिँदा समस्या

२० फागुन, पाल्पा । डोजरले सडक खन्दा रैनादेवी छहरा गाउँपालिका–५, मुझुङ्गकोे खानेपानीको मुहान पुरेपछि त्यहाँका बासिन्दा समस्यामा छन् । उक्त गाउँपालिकाको वडा नं. २, वडाबाट वडा नं. ४, तान्सिङगलसम्म रू १० लाख लगानीको लागतमा मोटरबाटो विस्तार गरिएको थियो । सडक