२१ बैशाख २०८१, शुक्रबार

Tag: मुसहर

पुस्तौँदेखि बसोबास गर्दै आएका मुसहरलाई उठीबासको चिन्ता

जनकपुर । पुस्तौँदेखि ऐलानी जग्गामा जीवन बिताउँदै आएको सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ का रामदेव सदाको परिवार अहिले चिन्तामा छ ।स्थानीयवासी रमानन्द चौधरीले सदा परिवार बसिरहेकोे जग्गा खाली गर्न भनेपछि उनीहरुलाई समस्या भएको हो । “वर्षौदेखि यही ऐलानी जग्गामा बसेर जीवन गुजारा