९ जेष्ठ २०८१, बुधबार

Tag: मुसलमान समुदाय

मुसलमान समुदायका नागरिकले भोलि मंगलबार इदुलफित्र मनाउँदै

विराटनगर । इस्लाम धर्मावलम्बीले मनाउने महान् पर्व इदुलफित्र भोलि मंगलबार मनाइँदैछ । इदगाहमा गएर सामूहिक नमाज (प्रार्थना) गरी मनाउने यो पर्वमा मानिसले एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने गर्दछन् । गएको चैत २० गतेदेखि सुरु भएको रमजान