२३ बैशाख २०८१, आइतबार

Tag: मुन जाए–इन

राष्ट्रपतिलाई दोस्रो खोप

सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले शुक्रबार कोरोनाभाइरस विरुद्धको दोस्रो खोप लगाउनु भएको छ । राष्ट्रपति कार्यालय ब्लु हाउसले दिएको जानकारी अनुसार उहाँले राजधानी सोलमा रहेको जनस्वास्थ्य केन्द्रमा गएर दोस्रो खोप लगाउनु भएको हो । उहाँले खोपको पहिलो