८ जेष्ठ २०८१, मंगलबार

Tag: मुद्दाको बहस

रेशमको मुद्दाको बहस सकियो, आजै फैसला आउन सक्ने सम्भावना

काठमाडौं । रेशम चौधरी लगायतविरुद्धको कर्तव्यज्यान मुद्दामा आज भएको बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासमा आज पनि बहस भएको थियो । कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी चौधरी लगायतको मुद्दामा आज