१४ जेष्ठ २०८१, सोमबार

Tag: मुद्दाको पेशी

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । जिल्ला अदालत काठमाडौँले लामिछानेविरुद्धको मुद्दामा आज पेशी तोकेको हो । गत भदौ १० गते उक्त मुद्दाको पेसी तोकिएपनि ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि अदालतले आजका लागि अर्को पेसी तोकेको