४ जेष्ठ २०८१, शुक्रबार

Tag: मुख्य सडकमार्ग

आज रातिदेखि काभ्रेका मुख्य सडकमार्गमा निषेधाज्ञा

बनेपा । कोभिड–१९ तीव्र गतिमा फैलिरहेको अवस्थामा सो रोगको सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि आज राति १२ः०० बजेदेखि काभ्रेपलाञ्चोकका दुई राजमार्ग र मुख्य सडकखण्डमा निषेधाज्ञा गरिने भएको छ । जिल्ला कमान्ड पोष्टका संयोजकसमेत रहनुभएका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी