२१ बैशाख २०८१, शुक्रबार

Tag: मुख्य राजमार्ग हिलाम्य

मुख्य राजमार्ग हिलाम्य हुँदा दुई जिल्लाको जनजीवन कष्टकर

भोजपुर । भोजपुर र सङ्खुवासभा प्रवेश गर्ने मुख्य नाका धनकुटाको लेगुवा–हिले सडकखण्ड हिलाम्य हुँदा यहाँका नागरिकको जनजीवन कष्टकर बनेको छ । यो सडकखण्डको निर्माणमा बेवास्ता गरिँदा दुई जिल्लाका नागरिक प्रत्यक्ष मारमा परेका हुन् । यो सडकखण्ड हिलाम्य हुँदा दुबै जिल्लामा