२० बैशाख २०८१, बिहिबार

Tag: मुख्य प्रतिस्पर्धा

गुल्मी क्षेत्र नं १ : ज्ञवाली र भण्डारीबीच मुख्य प्रतिस्पर्धा

रेसुङ्गा, गुल्मी । गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं १ मा गुल्मीको सदरमुकाम तम्घाससहित पूर्वी भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कूल दुई लाख २३ हजार छ सय १५ मध्ये यहाँ एक